प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित

विकल्प न्युज म्याग्दी, चैत १८ गते । यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यममा पहिलो रेडियोले आफ्नो ११ औ वार्षिक उत्सवको … Continue reading प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित